काठमाडौं, २६ असोज । फिल्म ‘ए मेरो हजुर ३’को प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । आज शुक्रबारबाट फिल्मको औपचारिक रुपमा छायाङकन आरम्भ भएको छ । फिल्म फ्लोरमा निस्किँदै गर्दा यसको फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अनमोल केसी र झरना थापाकी छोरी सुहाना थापा फिचर्ड भएका छन् । फिल्म अनमोल एक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ydfDME
No comments:
Post a Comment