Wednesday, October 24, 2018

‘गोल’को ‘पल पल हरपल’ सार्वजनिक

काठकाडौं । फिल्म ‘गोल’को पहिलो गीत ‘पल पल हरपल’ सामाजिक सञ्जाल युवट्रवबाट सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता किशोर खतिवडा र अभिनेत्री सबिना कार्कीको फिचरिङ रहेको छ । भिडियोमा किशोर र सबिना रोमान्टिक मुडमा देख्न सकिन्छ । गीतमा मेलिना राइको आवाज रहेको छ भने भिम बस्नेतको संगीत तथा मुकुन्द प्रयास र संगीतकार बस्नेतकै शब्द […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Sgdisp

No comments:

Post a Comment