Saturday, October 13, 2018

यस्तो पनि भयो : गूगल म्याप्समा श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि पतिले दिए डिभोर्स

काठमाडौं, २७ असोज । एक व्यक्तिले गूगल म्याप्स्मा श्रीमतीलाई अर्कै पुरुषसँग देखेपछि डिभोर्स गरेका छन् । पेरुको राजधानी लिमामा भएको घटनामा ल्याटिन अमेरिकी मिडिया ला क्रोनिकाले जनाएअनुसार ती व्यक्तिले फेसबुकमार्फत श्रीमतीको अर्कै पुरुषसँग अफेयर भएको थाहा पाएका हुन् । गूगल म्यापले लिएको फोटो उनले फेसबुकमा भेटेका हुन् । उनले भेटेको फोटो सन् २०१३ को अक्टोबरमा […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2yA0cgJ

No comments:

Post a Comment