Thursday, October 11, 2018

खुल्ला महिला नकआउट भलिबल प्रतियोगिता खनियाखर्कमा सम्पन्न

अर्जुन गजुरेल सिन्धुली ।  सिन्धुलीको गोलन्जोर गाँउपालिका वडां नं ५ मा खुल्ला महिला नक आउट भलिबल प्रतियोगिता भएको छ । बडादशैको अवसरमा आयोजित प्रतियोगितामा जलकन्या प्रथम , खुर्कोट द्रितिय र खनियाखर्क समुह तृतिय भएको छ । खेलको उत्कृष्ट खेलाडी सञ्चिता थापा मगर घोषित भइन । विजेतालाई कार्यक्रममा प्रमुख अतिथि गोल्नजोर गाउँपालिका वडा नं ५ का […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2yce954

No comments:

Post a Comment