काठमाडौं । ओस्कार नोमिनेटेड फ्रान्सेली निर्देशक एरिक भेल्लीको निर्देशनमा तयार वृत्तचित्र ‘वियोण्ड द क्लाउड’को नेपालमा प्रिमियर गरिएको छ । आइतबार काठमाडौंको कुमारी हलमा आयोजित प्रिमियरमा वृत्तचित्रले प्रशंसा बटुलेको छ । ‘हनि हन्ट’, ‘क्याराभान’जस्ता उत्कृष्ट नेपाली वृत्तचित्रहरु निर्माण गरी नेपाली परिवेशलाई विश्वभर चिनाउँदै आएका एरिकको यस वृत्तचित्रमा भूकम्पपछिको ग्रामिण हिमाली जनजीवनलाई देखाइएको छ । वृत्तचित्रमा गाँउकै […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PAdp0v
No comments:
Post a Comment