Monday, October 1, 2018

ओखलढुंगामा भएको मैत्रीपुर्ण खेलको उपाधी निजामती कर्मचारीलाई

रामहरि श्रेष्ठ, १५ असोज । ओखलढुंगामा भएको निजामती कर्मचारी र बैंक तथा बित्तीय संस्थाबीचको खेलमा निजामती कर्मचारीले उपाधी हात पारेको छ । सदरमुकाम स्थित सगरमाथा जनता माविको खेल मैदानमा भएको खेलमा निजामती कर्मचारी बैंक तथा वित्तीय संस्थासंग ४–३ गोल अन्तरले बिजय भएको हो । खेलको पहिलो हाफमा बैंक तथा वित्तिय संस्था २–१ गोल अन्तरले अघि […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2NXpZtV

No comments:

Post a Comment