Monday, October 22, 2018

एक साहसी आमा: जसले आफ्नो चार महिने छोरी बचाउन यस्तो भयानक अवस्थाको सामना गरिन्

एजेन्सी । अष्टेलियामा एक महिलाले आफ्नो ४ महिनाको शिशुलाई निकै खतरनाक अवस्थावाट बचाएकी छन् । उनको यो शाहसिक कार्यको अहिले विश्वभर चर्चा भइरहेको छ । आमाले सन्तानको खुशीका लागि आफ्नो ज्यानको समेत पर्वाह गर्दैनन् भन्ने कथनलाई यि महिलाले पुष्टि गरेकी छन् । यसै हप्ता अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एक २३ वर्षिया महिलाले आफ्नो ज्यान जोखिममा पारेर आफ्नो […]

from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2R62g7P

No comments:

Post a Comment