काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत गए राति भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडमाथि सानदार जित निकालेको छ । बार्सिलोनाको घरेलु मैदान ‘नाउक्याम्प’मा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ ले हराएको हो । लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनालाई सानदार जित दिलाउनका लागि लुइस स्वरेजको ह्याट्रिक गरे । खेलको पहिलो हाफमा फिलिप कौटिन्हो र लुइस स्वारेजको एक/एक गोलमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2PXa1g1
No comments:
Post a Comment