Wednesday, October 24, 2018

तुनश्रीमाथि राखीकाे अाराेप- ‘तनुश्रीले मलाई बारम्बार बलात्कार गरिन्, उनी केटी होइनन्’

बलिउड नायिकाहरूले आफूमाथि यौन दुर्व्यवहार भएकाे खबर मिडियामा ल्याउँछन् । कतिकाे अाराेप सत्य साबित हुन्छ भने कतिकाे अाराेप प्रत्याराेपमै सेलाएर जान्छ । नायिका तुनश्री दत्ताले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनकाे याे अाराेपका कतिपय बलिउड कलाकाहरूकाे समर्थन रहेकाे छ भने कतिपयले तुनश्री कै अालाेचना गरेका छन् । तुनश्रीले नाना पाटेकरलार्इ अाराेप लगाएपछि अहिले बलिउडकी आइटम […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CE02sk

No comments:

Post a Comment