Saturday, October 13, 2018

यस्तो बन्यो सञ्चारकर्मी श्रेष्ठको निर्देशनमा ‘जब देखि देखे मैले तिमीलाई’ (भिडियोसहित)

काठमाडौं, २७ असोज । सञ्चारकर्मी राजिव के. श्रेष्ठको निर्देशनमा बनेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । श्रेष्ठको निर्देशनमा बनेको ‘जब देखि देखे मैले तिमीलाई’ गीतको भिडियो युट्युवमा सार्वजनिक गरिएको हो । ‘जब देखि देखे मैले तिमीलाई’ गीतलाई गायक रुपेश ढंगाेलले स्वरबद्ध गरेका छन् । सुनिल महर्जनको शब्दमा गायक रुपेश डंगोलले संगीतबद्ध गरेका छन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2RJnCci

No comments:

Post a Comment