काठमाडौ । चलचित्र र दर्शक एक अर्काका परिपुरक हुन् । चलचित्र निर्माताले दर्शकलाई नै आकर्षित गर्ने उद्देश्यले चलचित्र बनाउने गर्दछन् । तर, दर्शकले चलचित्रको स्तरीयता मन नपराउँदा धेरै चलचित्र बक्स अफिसमा लागेको दुई दिनमै फ्लप पनि हुन्छन् । त्यसैले अधिकांश निर्माता चाडवाडलाई लक्षित गरेर चलचित्र निर्माण र प्रशारण गर्ने गर्दछन् । धेरैलाई लाग्न सक्छ कि […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ERv179
No comments:
Post a Comment