Sunday, October 7, 2018

आयुष्मान र परमिताको ब्रेकअप पछि यसरी भयो मिलन ? ( भिडियो )

काठमाडौं । चलचित्र चङ्गा चेट’ कात्तिक १६ गतेबाट रिलिजमा आउदै छ । यसै चलचित्रको आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गदै ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रले कमेडी कथामा यूवाहरुको कथा र व्यथालाई उठान गरेको छ । चलचित्रमा आयुष्मान देशरराज जोशी, रविन्द्र झा, सन्दिप क्षेत्री, अर्पण थापा, प्रियंका कार्की, परमिता राज्यलक्ष्मी राणा, सुरक्षा पन्त, शिशिर वाङ्देल, […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2y5rb4a

No comments:

Post a Comment