काठमाडौं । पछिल्लो केही समय यता बलिउडमा ‘मि टु’ अभियानले तहल्का मच्चाइरहेको छ । अभिनेत्री तनुश्री दत्ताले केही समय अघि मिडियामा कलाकार नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि मि टुको चर्चा भएको हो । त्यस यता बलिउडका केही हस्तीहरू मि टु मा मुसिएका छन् । तर यति बेला भने बलिउडकी आइटम गर्ल राखी […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OY5ZId
No comments:
Post a Comment