Saturday, October 6, 2018

हेमलाल र कान्छि मायाले जिते १२ औं काठमाडौं म्याराथन

काठमाडौं, २० असोज । नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छि माया कोजुले १२ औं काठमाडौं म्याराथनमा जित आत्मसाथ गर्न सफल भएका छन् । हेमलालले ४२.१९ कि.मि.को दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा सेनाका राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PbcanX

No comments:

Post a Comment