अमर काफ्ले इनरुवा । सुनसरीको प्रकाशपुरमा जारी दोस्रो नेबिल ओभरसिज नकआउट फुटबल प्रतियोगिताको फाइनलमा गोधुली फुटबल क्लब धरान र डाँगिहाट फुटबल क्लब बेलबारी भिड्दै छन् । फाइनल खेल प्रकाशपुर माविको खेल मैदानमा भोलि दिउँसो ३ बजेपछि हुने छ ।प्रतियोगिताको बिजेताले नगद एक लाख सहित ट्रफि हात पार्ने छ । उपबिजेता हुने टिमले नगद ५० हजार […]from खेल – News24 : Premium News Channel https://ift.tt/2QSXA5f
No comments:
Post a Comment