काठमाडौ । रेखा थापा नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री , निर्मात्री तथा निर्देशकको रुपमा परिचत नाम हो । चलचित्र हिरोबाट चलत्रिच क्षेत्रमा डेव्यु गरेकी थापा निरन्तर चलचित्र क्षेत्रमा सक्रिय छिन् । पछिल्लो समय रेखा थापाद्धारा निर्देशित चलचित्र मालिका यहि कार्तिक १६ गतेबाट देशभर प्रदर्शनमा आउदै छ । चलचित्रमा कर्णालीकी १४ बर्षिया कमला वलीले रेखा थापालाई साथ […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2CJ61fy
No comments:
Post a Comment