लेस्टर, बेलायत । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको क्लबले जनाएको छ । थाइल्यान्डका अर्बपति व्यापारीसमेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको हेलिकप्टर लेस्टरको रङ्गशाला बाहिर कारपार्कमा शनिबार दुर्घटनाग्रस्त भएको थियो । क्लबका अनुसार उक्त दुर्घटनामा अध्यक्ष विचाई सहित पाँचजनाको मृत्यु भएको छ । लन्डनमा बस्ने गरेका अध्यक्ष विचाई लेस्टरको फुटबल हेर्न प्रायः हेलिकप्टरको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OTxHFG
No comments:
Post a Comment