Tuesday, October 2, 2018

आरपिएल खेल्न महाकाली क्रिकेट क्लबको टोली रौतहट प्रस्थान

कंचनपुर । रौतहटमा जारी रौतहट प्रिमियर लिग खेल्न कंचनपुरको महाकाली क्रिकेट क्लबको १४ सदस्यीय टोली रौतहट प्रस्थान गरेको छ । मंगलबार कंचनपुरको सदरमुकाम महेन्द्रनगरमा रौतहट प्रिमियर लिग खेल्ने खेलाडीहरुलाई बिदाई गरिएको हो । टोलीलाई मंगलबार महाकाली स्पोर्ट्स सोसाइटीका अध्यक्ष सुमन भट्ट र उपाध्यक्ष सुरज भट्टले सयुक्त रुपमा बिदाई गरेका थिए । बिदाई समारोहलाई सम्बोधन गर्दै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IwyjKX

No comments:

Post a Comment