कञ्चनपुर, ५ कात्तिक । कञ्चनपुरमा १२ वर्षका बालकद्धारा ३ वर्षीया बालिका बलात्कृत भएकी छन् । छिमेकी बालकले ३ वर्षीया बालिका बलात्कार गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले घर नजिकै आगन छेउमा खेलिरहेकी बालिकालाई अलि पर बोलाएर बालकले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गरिएको […]
from कस्तो अचम्म? – Light Nepal https://ift.tt/2CWmTjZ
No comments:
Post a Comment