मोडलिङ क्षेत्रमा निकै आशालाग्दो बनेर उदाएकी मोडल सुजाता भट्टको नयाँ भिडियो सार्वजनिक भएको छ । मोडल सुजाता अभिनीत ‘उमेर नि बढेसी’ बोलको भिडियो अहिले चर्चामा छ । गोरखा अश्राङमा जन्मेकी सुजाता मोडलिङ क्षेत्रमा पाईला चाल्ने क्रममा छिन् । नृत्य बाट मोडलिङमा प्रवेश गरेकी उनी अहिले म्यजिक भिडियोहरुमा अग्रसर भएकी छिन् । पछिल्लो उनको यो गीत […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2C9iKrM
No comments:
Post a Comment