काठमाडौ । र्याप ब्याटलबाट चर्चामा आएका चर्चित र्यापर आशिष राना उर्प लाउरे पछिल्लो समय टेलिभिजन रियालिटी शो ‘रोडिज्मा ब्यस्त छन् । अव लाउरे चलचित्रमा पुन देखिने भएका छन् । उनी नयाँ चलचित्र ‘लाहुरेको र्याप’ नामक चलचित्रमा अनुबन्धित भएका छन् । हाल लाउरे र निर्माण यूनिट बिच लिखित सम्झौता भइसकेको छ । यो चलचित्रमा लाउरेसँगै सोनाम […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2z2nTPd
No comments:
Post a Comment