काठमाडौँ । यू–१५ साफ च्याम्पियनसिपको चौथो संस्करण नेपालले माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ । आजदेखि ललितपुरमा सुरु भएको खेलमा घरेलु टोली नेपालले पहिलो हाफमा २ गोल गरेका थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । नेपालले सुरुवाती अग्रता खेलको २८ औ मिनेटमा जान लिम्बुको पेनाल्टी गोलबाट लिएको थियो । त्यस्तै खेलको ३५ औ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CBaGAd
No comments:
Post a Comment