Wednesday, October 17, 2018

परिवारसँग दशैं मनाउन नपाउँदा कलाकारमा देखिएन उमंग

काठमाडौं । दशैं मनाउन धेरै नेपालीआ–आफ्नो थातथलो जान्छन् । परिवारसँग खुसी, उमंग साटासाट गरेर दुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा लाउँछन् । तर, सबैलाई यो अबसर प्राप्त हुँदैन । सुरक्षा सम्वद्ध कर्मचारी, स्वास्थ्य र सञ्चारकर्मीसँगै कलाकार पनि कामको व्यस्तताले परिवारसँग दशैं मनाउन पाउँदैनन् । दशैं–पारिवारिक मिलनको संगमहो । उत्साह, उमंग र हर्षोल्लासको पर्व दशैंले […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EugmhT

No comments:

Post a Comment