काठमाडौं, ७ कात्तिक । आमिर खान, क्यट्रिना कैफ र अभिताभ बच्चन अभिनित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को दास्रो टीजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा दमदार डाइलगको साथै ‘सुरैया जान लेगी’ गीतलाई पनि समावेश गरिएको छ । फिल्मको यस गीतमा विशाल दलानी र श्रेया घोषालको आवाज रहेका छ । भिडियोको कोरियोग्राफी प्रभुदेवाको रहेको छ । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ArT34p
No comments:
Post a Comment