काठमाडौं । साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिको जित्ने नेपालको लक्ष्य असफल भएको छ। भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा आइतबार भएको उपाधि भिडन्तमा नेपाललाई बंगलादेशले १–० गोलले पराजित गरेको हो। पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। तर दोस्रो हाफको सुरुवातमै बंगालदेशले नेपालविरुद्ध गोल गर्दै अग्रता लिन सफल भयो। ४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Phn0c9
No comments:
Post a Comment