एजेन्सी, ३ कात्तिक । प्राय पछिल्लो समयमा बलिउडमा चर्चामा आउँदै गरेका कुनै पनि कलाकारहरुले आफ्नो भविष्यलाई लिएर निकै सतर्कता अपनाउन थालेका छन् । अहिलेकाे समयमा आफ्नो फोशुटको कारण चर्चामा आईरहेकी अभिनेत्री दिशा पटानी पनि ‘बागी २’ फिल्मको सफलता पछि आफ्नो बाँकी करियरप्रति निकै सतर्कता अपनाउँदै आएकी छन् । भर्खरै मात्र निर्देशक आर बाल्कीको आगामी फिल्म […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EyWNoH
No comments:
Post a Comment