Saturday, October 13, 2018

२०१४ को विश्वविजेता जर्मनीमाथि नेदरल्यान्डको ३ गोल

काठमाडौं । युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा नेदरल्यान्डले २०१४ को विश्वविजेता जर्मनीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । गए राति नेदरल्यान्डको जोहान क्रुफ एरिनामा भएको खेलमा नेदरल्यान्डले जर्मनीलाई  ३ गोलले पराजित गरेको हो । पहिलो हाफमा १-० गोल अन्तरको अग्रता लिएको नेदरल्यान्डले दोस्रो हाफमा २ गोल गर्यो । जर्मनीलाई जित दिलाउँनका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2yGqldI

No comments:

Post a Comment