Friday, October 26, 2018

विश्वकप ट्रफी आज नेपाल ल्याइँदै, ट्रफीलार्इ स्वयम्भू, पोखरा र चन्द्रागिरि हुँदै वसन्तपुर पुर्‍याइने

काठमाडौँ। इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी आज अपराह्न नेपाल ल्याँदैछ । आइसिसीका नेपाल प्रतिनिधि एवं क्यानका पूर्वप्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी आज युएइबाट अपराह्न ३ः४० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नेछ । ट्रफी लिएर आइसिसीको एक प्रतिनिधिमण्डल काठमाडौँ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PWqK3i

No comments:

Post a Comment