Monday, October 8, 2018

विश्व टी–२० छनोटः नेपालले भूटानसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, २२ असोज : आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार नेपालले भूटानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघिका तीन खेलमा लगातार जित निकालेको नेपाल चौथो खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रनेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा मङ्गलबार बिहान शुरु हुनेछ । यसअघि नेपालले म्यान्मा, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pJcFuG

No comments:

Post a Comment