Thursday, October 4, 2018

अभिनेत्री परमितालाई प्रेमीले दिए औँठी उपहार, अव विवाह कहिले ?

काठमाडौ । अभिनेत्री परमिता राणाको २५ औँ जन्मदिनको पार्टीमा परमितालाई उनको प्रेमीले औँठी उपहार दिएका छन् । औँठी लगाइदिएको फोटो र भिडियो बाहिरिए पछि मिडियामा परमिताको इन्गेजमेन्ट भयो भन्ने समाचारहरू पनि आए तर परमिताले भने आफ्नो इन्गेजमेन्ट नभएको बताएकी छिन् । उनले आफ्नो फेसबुकमा समेत स्टाटस लेख्दै प्रेमी हिसी लोसागले औँठी उपहार मात्र दिएको तर […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2O1wsUF

No comments:

Post a Comment