Saturday, October 13, 2018

कर्ण बोहरा स्मृति क्रिकेटः महेन्द्रनगर युनाइटेड र दोगडा विजयी

धर्मराज कडायात कञ्चनपुर, २७ असोज । कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालित दोस्रो मिराइ कर्ण बोहरा स्मृति कप क्रिकेटको पाँचौ दिनको खेलमा महेन्द्रनगर युनाईटेड र दोगडा केदार युथ क्लब बैतडी विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडले महेन्द्रनगर युनिभर्सललाई १७ रनले हराएको छ । महेन्द्रनगर युनाइटेडले टस जितेर पहिलो व्याटिङ्ग गरेको थियो । उक्त टिमले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OUaCBX

No comments:

Post a Comment