Thursday, October 4, 2018

बलात्कारको आरोप लागेपछि रोनाल्डोलाई राष्ट्रिय फुटबल टिमबाट निष्कासन !

एजेन्सी । पोर्चुगलका स्टार स्ट्राकर क्रिस्टियानो रोनाल्डोलाई एक अमेरिकन युवतीले बलात्कार गरेको आरोप लगाएपछि पोर्चुगलको राष्ट्रिय फुटबल टिमबाट निष्कासन गरेको छ । राष्ट्रिय टिमले उनलार्इ नोभेम्बरमा हुने अन्तरराष्ट्रिय म्याचमा राष्ट्रिय टोलीले नराख्ने निर्णय गरेको हो । उनले ११ अक्टोबरमा पोल्यान्डमा हुने युईएफए नेशन्स लिगको खेल र १४ अक्टोबरमा हुने मैत्रीपूर्ण म्याच नखेल्ने पनि बताएका छन् […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2yjephM

No comments:

Post a Comment