काठमाडौँ । फिल्म ‘छक्का पञ्जा ३’ नेपालका हलहरुमा चलिरहेको छ । यो फिल्म अब भने अन्तर्राष्ट्रिय शो हरु पनि सुरु हुने भएको छ । फिल्मलाई दीपाश्री निरौलाले निर्देशित गरेका फिल्म ‘छक्का पञ्जा ३’ अब स्पेनमा प्रदर्शन हुदैछ । पछिल्लो क्रम स्पेनमा नेपाली फिल्मको मार्केट फस्टाउँदै गएको छ । जसले गर्दा स्पेनमा एकपछि अर्को गर्दै हरेक […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2yYJFmG
No comments:
Post a Comment