अमर काफ्ले, इनरुवा, २० असोज । मुलुककै पहिलो मानिएको रात्रिकालीन टी ट्वान्टी (T-20) क्रिकेट आजबाट इनरुवामा सुरु भएको छ । इनरुवा जेल मैदानमा यतिबेला औपचारिक उद्घाटन कार्यक्रम सुरु भएको छ । कार्यक्रममा इनरुवा नगरपालिका प्रमुख राजन मेहतासहित स्थानीय निकायका प्रमुख लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिती रहेको छ । खेल ७ बजे पश्चात सुरु हुने […]from खेल – News24 : Premium News Channel https://ift.tt/2zWDykJ
No comments:
Post a Comment