नेपालमा रहेका एचआईभी पीडित बालबालिकाहरूको सहयोगार्थ जापानमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । ‘जापान नेपाल म्युजिक ईभेन्ट अर्गनाइजेशन र यूनिटी गाइजले मे १ तारिकमा जापानको नागोयामा ‘गोल्डेन वीक म्युजिकल नाइट’ गर्न लागेको हो । आयोजकले (B-8) ब्याण्ड, जापानिज डिजे र स्थानीय कलाकारलाई उतार्ने कार्यक्रमको संयोजक राजिब लामाले बताए । ‘नागोयामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2UKqDNL
No comments:
Post a Comment