एजेन्सी । हलिउड स्टार निकोलस केज दम्पत्ति विवाहको चार दिनमै अदालतमा सम्वन्धबिच्छेदका लागि पुगेका छन् । गए हप्ता आइतवार मात्र निकोलस प्रेमिका एरिका कोइकासँग विवाह दर्ता गर्न अदालत पुगेका थिए तर बुधवार नै यी दम्पत्ति पूनः सम्वन्धबिच्छेदका लागि अदालत पुगेका छन् । ‘द घोष्ट राइडर’ स्टार निकोलसको यो चौथो विवाह हो । विवाहअघि रिलेसनमा रहेको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FNRMY4
No comments:
Post a Comment