काठमाडौँ । फिल्म ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह भित्रिएकी छन । उनले यो फिल्मको लागि १६ लाख लिएको खबर आएको छ । फिल्मको निर्देशन अशोक शर्माले गर्नेछन् । शर्माले रातो टिका निधारमा फिल्मबाट आफ्नो छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराउँदै छन् । सह नायिकाको रुपमा नीता ढुंगाना पक्का भैसकेकी छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2FIJD5N
No comments:
Post a Comment