Sunday, April 7, 2019

मिस्टर फिटनेस तथा फिजिक्स च्याम्पियनसिप आउदो शनिबारबाट हुने

काठमाडौं । फिटनेस फस्टको आयोजनामा पाँचौं मिस्टर फिटनेस फस्ट तथा स्पोर्टस् फिजिक्स च्याम्पियनसिप आउदो शनिबार हुने भएको छ । फिटनेश प्रतियोगितामा ५ तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले आइतबार राजधानीमिा पत्रकार सम्मेलन मार्फन जानकारी गराए । फिटनेसतर्फ ५५, ६०, ६५, ७० र ७० केजी भन्दामाथिको तौल समूहबीचमा प्रतिस्पर्धा हुनेछ । यसमा फिटनेस फस्टका शाखाका खेलाडीहरुले मात्रै […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2UmBoqj

No comments:

Post a Comment