काठमाडौं । गत फागुन २ गते विवाह बन्धमा बाँधिएको अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला हनिमुनका लागि फ्रान्स पुगेका छन् । वर्षा र कोइराला गत शुक्रबार हनिमुनका लागि नेपालबाट निस्केका थिए । उनीहरु परिसको आइफिल टावरको अगाडि खिचेका केही तस्वीरहरु सामाजिक संजालमा पोस्ट गरेका छन् । उक्त फोटोमा उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2PovPSo
No comments:
Post a Comment