Saturday, April 27, 2019

एसीसी यू–१६ इस्टर्न: नेपाल लगातार दोस्रो पटक फाइनलमा, हङकङ चार विकेटले पराजित

काठमाडौं । हङकङमाथि चार विकेटको जित हात पार्दै नेपाल यू १६ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा भएकाे खेलमा हङकङले दिएको ८७ रनको लक्ष्य नेपालले २१ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर भटाएको हो । नेपालका आशिष भट्टराईले १७ रन बनाए भने रोहन दुधराज विकले १४ रन बनाउँदा क्रिस कार्की १२ रनमा […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2vpOaWg

No comments:

Post a Comment