Sunday, April 21, 2019

पौडीमा गौरिका, तेन्जिङ र शुभमको नयाँ राष्ट्रिय कीर्तिमान, एनआरएनले दुई स्वर्ण जित्यो

हरिशजङ्ग क्षेत्री बाँके । नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तरगतको पौडी खेलमा गौरिका सिह, तेन्जिङ एनआर गुरुङ र शुभम श्रेष्ठले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् । नेपालकी नम्बर वान महिला पौडी खेलाडी गौरिका सिंहले ३ नयाँ राष्ट्रिय रेकर्ड बनाउदा तेन्जिङ एनआर गुरुङ र शुभम श्रेष्ठले एक एक नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन् । गौरिकाले रेकर्ड […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ZoBJaN

No comments:

Post a Comment