काठमाडौँ । काभ्रेको बनेपामा आयोजित नाट्यश्वर म्युजिक अवार्ड २०७५ भब्यताको साथ् सम्पन्न भएको छ । पुर्व राष्ट्रपति डा.रामवरण यादवको प्रमुख आतिथ्यमा भब्य रुपमा अवार्ड कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भाषा सँस्कृति तथा सभ्यताले मुलुक कति पुरानो हो भन्ने पनि चिनाउन सहयोग गर्छ। राष्ट्रपति यादवले भन्नुभयो । पूर्व राष्ट्रपति डा. यादवले नेपाल आर्य र मङ्गोल […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OBMEsJ
No comments:
Post a Comment