Sunday, April 7, 2019

आईपिएल: दिल्लीद्वारा बेङ्ग्लोर ४ विकेटले पराजित, टि-२० क्रिकेटमा सन्दीपको नयाँ रेकर्ड

हरिशजङ्ग क्षेत्र काठमाडौं । जारी १२औं आईपिएलमा रोयल च्यालेनजर्स बेङ्ग्लोरले खराब प्रदर्शन जारी राख्दै लगातार छैटौं खेलमा पराजित भएको छ । आइतबार दिउँसो भएको पहिलो खेलमा नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले बेङ्ग्लोरलाई ४ विकेटले पराजित गरेको हो । सन्दीपले २०१८ मा टि–२० क्रिकेट खेलमा ५० विकेट पुर्याउने पहिलो नेपाली खेलाडीको रेकर्ड समेत […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2I4uAao

No comments:

Post a Comment