Thursday, April 4, 2019

‘हेलो जीन्दगी’ मा दीपिका प्रसाई खेल्दै

काठमाडौं । नेपाली चलचित्र ‘ऐश्वर्य’बाट फिल्मी करियरमा छाएकी दीपिका प्रसाईंले फिल्म ‘हेलो जिन्दगी’ मा अभिनय गर्ने भएकी छिन् । ऐश्वर्यबाट डेब्यू गरेकी दीपिकाले यसपछि फिल्म ‘छक्का पञ्जा ३’ मा पनि मुख्य भूमिका निभाएकी थिइन् । यसै वर्षमात्र चलचित्र निर्देशक दिवाकर भट्टराईसँग इनगेजमेन्ट गरेकी उनी यतिबेला भने फिल्म ‘हेलो जिन्दगी’ मा अनुबन्ध भएकी छिन् । स्रोतका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2WKDtc9

No comments:

Post a Comment