काठमाडौँ । रियल लाइफको कपल निस्चल बस्नेत र स्वस्तिमा खड्का एकसाथ पर्दामा देखिने भएका छन् । हेमराज बिसीको निर्देशनमा बन्न लागेको फिल्म ‘घामट सेरे‘ मा यी दुई अनुबन्धित भएका हुन् । हाल वर्कसप चलिरहेको फिल्म वैशाख देखि फ्लोरमा जाने तयारीमा रहेको छ । फिल्ममा अन्य कलाकार भने फाइनल भैसकेका छैनन् । औपचारिक घोषणा हुन बाँकी […]from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2D0BARg
No comments:
Post a Comment