Wednesday, April 10, 2019

‘समहालिन्छ कहिले मन’ काे टोली लण्डनमा छायांकन सकेर नेपाल फिर्ता

काठमाडौँ । अभिनेत्री पूजा शर्मा , अभिनेता आकाश श्रेष्ठ र सोनाम तोप्देनका मुख्य भुमिकामा बन्दै गरेको फिल्म ‘समहालिन्छ कहिले मन ‘ को लगभग ७० प्रतिशत छायांकन लण्डनमा सकेर फिल्मको टोली नेपाल फर्किएकाे छ । टोली मंगलबार राति नेपाल आइपुगेको हो । बाँकि छायांकन नेपाल र भारतमा गर्ने टोलीले जानकारी दिएको छ । फिल्मको निर्देशन सुर्दशन […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2P472TK

No comments:

Post a Comment