Monday, April 22, 2019

पुरुष हेण्डबलः गण्डकी प्रदेश र एपिएफ फाईनलमा

भगतराम थारु नेपालगन्ज । पुरुष हेण्डबल अन्तरगत सोमवार विहान भएको महिला÷पुरुष हेण्डबलका सेमीफाईनल खेल सम्पन्न भएकाे छ । प्रतियोगिताको पुरुषतर्फको खेलमा गण्डकी प्रदेश र विभागिय टिम एपिएफ फाईनलमा प्रवेश गरेका हुन् । यसैगरी महिला हेन्डबल खेलमा विभागिय टिम त्रिभुवन आर्मी र एपिएफले फाईनलसम्मको यात्रा तय गरेका छन्। पुरुष तर्फको पहिलो खेलमा गण्डकी प्रदेश ले प्रदेश […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2L3QdcS

No comments:

Post a Comment