Friday, April 12, 2019

के दीपिका र रणवीर बीजेपीको चुनावी प्रचारमा जुटेकै हुन् त ?

एजेन्सी । बलिउड कलाकार दीपिका र रणवीर बीजेपी अर्थात नरेन्द्र मोदीको चुनावी अभियानमा शामेल भएकोे एक फोटोले यतिखेर चर्चा पाइरहेको छ । भारतमा लोकसभा चुनाव २०१९को पहिलो फेजको मतदान बीहिवार सम्पन्न भएको छ । भारतीय फिल्मी कलाकारहरु पनि आफ्नो मन परेको पार्टीलाई खुलेर समर्थन तथा प्रचार प्रसार गरिरहेका छन् । यस्तैमा सामाजिक संजालमा दीपिका र […]

from मनोरन्जन – News24 : Premium News Channel http://bit.ly/2IyIqAW

No comments:

Post a Comment