Friday, April 12, 2019

‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगिता नयाँ बर्षको दिन

दीपक उपाध्याय धनगढी , २९ चैत । नयाँ वर्षका दिन ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन दौड प्रतियोगिताको छैटौ संस्करण आयोजना हुँदैछ । पर्यटन र खेल विकासलाई टेवा पु¥याउने उद्देश्यका साथ आयोजना हुँदै आएको धनगढी हाफ म्याराथन प्रतियोगिता यस वर्ष पनि हुन लागेको हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजक धनगढी जेसिजले शुक्रबार पत्रकार सम्मेलन गरी […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2ULliWE

No comments:

Post a Comment