Thursday, April 11, 2019

नेपालमा ‘पब्जी’ खेल प्रतिबन्ध लगाइयाे

काठमाडौँ । नेपालमा पब्जी खेल्न नपाउने भएको छ ।  पछिल्लो समय बालबालिका , किशोरकिशोरी लगाएतले एकदमै खेल्ने गरेको पब्जी खेललाई नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा खेल्न रोक लगाएको हो । पब्जी खेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले प्रतिबन्ध लगाउन सबै इनरनेट माध्यमलाई निर्देशन गरेको छ । बिहीबारदेखिनै प्राधिकरणले पब्जी खेल डाउनलोड र खेल्न नदिन […]

from खेल – News24 : Premium News Channel http://bit.ly/2Ks2s2T

No comments:

Post a Comment